अखिल नेपाल महिला सङ्घ काठमाडौं क्षेत्र नम्बर ९ को तेस्रो अधिवेशन भव्यरुपमा सम्पन्न
काठमाडौँ । अखिल नेपाल महिला सङ्घ काठमाडौं क्षेत्र नम्बर ९ को तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशन शनिबार चनपा १४ स्थित कोजि फुड्ल्याडमा भब्य कार्यक्रम गरी सम्पन्न भएको हो । सो कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले स्थायी कमिटी सदस्य