एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोग घोषणा, पार्टीमार्फतै राहत वितरण गरिने
काठमाडौं । नेकपा (एमाले) ले रसुवा बाढी, पहिरो तथा डुबानबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि कम्तीमा १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। सोमबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री