गरिमाका आमाबुबाको र आरोपितको भिडियो सार्वजनिक गरिएकोप्रति रास्वपा महामन्त्रीको आपत्ति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले बालिका गरिमा चौधरीको घटनासँग सम्बन्धित भिडियोहरू सार्वजनिक गरिएको विषयमा आपत्ति जनाएका छन्। उनले पीडित परिवारका सदस्यको भिडियो गृह मन्त्रालयमै खिचेर सार्वजनिक गर्नु र आरोपितको अस्पतालमा सोधपुछ गरिएको भिडियो सार्वजनिक गर्नु