रास्वपा सचिवालयमा ११ जना मनोनीत, विभागीय जिम्मेवारीसमेत तोकियो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय सदस्यमा ११ जना मनोनीत भएका छन्। पार्टी कार्यालयमा शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले परराष्ट्रमन्त्रीसमेत रहेका शिशिर खनालसहित ११ जनालाई सचिवालय सदस्यमा मनोनीत गरेको हो। त्यस्तै गणेश पराजुली, कविन्द्र बुर्लाकोटी, विराजभक्त श्रेष्ठ, मनोहर प्रधान,