काँग्रेसको आन्तरिक विवाद उत्कर्षमा
काठमाडौं । नेपाली कांग्रेसमा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षको बहिस्कारका बाबजुद कांग्रेस केन्द्रीय समिति बैठकले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका, केन्द्रीय कार्यसमितिको कार्यकाल थप्ने, पार्टीका विधानका दफा निलम्बन गर्ने, पार्टीका