नेकपा अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । आज भएको भेटवार्ता सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोग गठनमा केन्द्रित रहेको बताइएको छ । महासचिव विष्णु पौडेलसहित