एमसिसी कुनै सैन्य रणनीतिसँग जोडिएको छैन : अमेरिकी दूताबास
काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट एमसीसीमा कुनै पनि सैन्य मामिला नजोडिएको अमेरिकी दूतावासले स्पष्ट पारेको छ । एमसीसीका बारेमा नेपालमा विभिन्न खालका बहस भइरहेका बेला नेपालस्थित अमेरिकी राजदूताबासले आफ्नो धारणा सार्वजनिक गरेको हो । दूतावासले शुक्रबार विज्ञप्ति जारी गरेर