सभामुखका लागि भोलि उम्मेदवारी/ माघ १२ गते निर्वाचन
काठमाडौ । संघीय संसद सचिवालयले प्रतिनिधिसभा सभामुख पदको निर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । सभामुख पदको निर्वाचन माघ १२ गते ३ बजे हुने भएको छ भने माघ ७ गते अर्थात मंगलबार बिहान ११ बजेदेखि २ बजेभित्र सभामुखका लागि