सभामुखमा सापकोटा निर्विरोध निर्वाचित
काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित भएका छन् । आज बसेको संसद बैठकले सापकोटालाई निर्विरोध निर्वाचित गरेको हो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का उम्मेदवार सापकोटालाई नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सभामुखमा प्रस्ताव गरेका थिए । सापकोटा