बैशाख ३ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय
वैशाक ३ गतेसम्म लकडाउन जारी राख्ने सरकारले निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । लकडाउनको अवधि दोस्रो पटक थपिएको हो । कोरोना भाइरस (कोभिड-१९)को दोस्रो संक्रमित भेटिएपछि सरकारले चैत ११