नयाँ पुस्तालाई गौरवपूर्ण इतिहास र संस्कृति सिकाउनु जरुरी छः प्रम
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्तालाई हाम्रो गौरवपूर्ण सभ्यताको इतिहास र संस्कृति सिकाउनु जरुरी रहेको बताउनुभएको छ । गृह मन्त्रालयमा आज ७० औँ प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रमा वर्तमानप्रति जिम्मेवार बन्ने र भविष्यप्रति