भ्रष्टहरुमाथि सरकार निर्मम : प्रधानमन्त्री (सम्वोधनको पूर्णपाठ)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले यस वर्ष विकासको आधार खडा गरेको र अर्को वर्षदेखि उपलब्धिका वर्षहरु हुने बताउनुभएको छ । प्रधामन्त्री केपी शर्मा ओलीले भ्रष्टहरुमाथि सरकार निर्मम बन्ने पनि बताउनुभएको छ । उहाँले आफूले भ्रष्टाचार नगर्ने र अरुलाई