प्रधानमन्त्री ओलीको भारत भ्रमण आजबाट , यस्तो छ भ्रमण तालिका
निर्वाचनपछिको पहिलो सरकार प्रमुखका रुपमा प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज छिमेकी भारतको राजकीय भ्रमणमा जान लाग्नुभएको छ । प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको ५० दिनपछि प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमणबाट हुन लागेको हो । काठमाडौँबाट ४५ र