निर्वाचन आचारसंहिता लागू
काठमाडौँ । राष्ट्रियसभा सदस्यको माघ ९ गते हुने निर्वाचनका सन्दर्भमा आइतबारदेखि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगका अनुसार व्यक्ति, निकाय तथा अधिकारीलाई आइतबार रातीदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचनलाई स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरणमा सम्पन्न गर्नका