संविधान संशोधन बेमौसमको बाजाः खनाल
नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा संसद्बाट पारित हुन नदिने बताउनुभएको छ । “यो बेमौसमको बाजा हो, संविधान कार्यन्वयनका बेला संशोधन प्रस्ताव पारित हुनै सक्दैन”, उहाँले भन्नुभयो । इलामको सूर्याेदय नगरपालिकास्थित