अध्यक्ष ओली र नेता नेपालबीच वार्ता शुरू
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता शुरू भएको छ। उहाँहरुबीच बूढानीलण्ठस्थित व्यवसायी रामेश्वर थापाको घरमा वार्ता शुरु भएको बताइएको छ । चार नेतामाथिको कारवाही फिर्तापछि एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालसँग भेटेर