माधव नेपाललाई पार्टीका रूपमा महाधिवेशनमा निम्ता गर्न नमिल्ने अध्यक्ष ओलीको प्रष्टोक्ति
काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको १० औँ महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिन माधवकुमार नेपाललाई पार्टीको रूपमा निम्ता गर्न नमिल्ने बताउनुभएको छ । एमालेले पार्टी अनुशासनको कारबाही गरेका नेता नेपालसहित पार्टी प्रतिनिधिको रूपमा महाधिवेशनमा