युवानेता महेश बस्नेतद्वारा सचिवमा उम्मेदवारी घोषणा
काठमाडौँ । नेकपा एमालेका युवानेता तथा पूर्वमन्त्री महेश बस्नेतले सचिव पदमा उम्मेद्वारी घोषणा गर्नुभएको छ । नेकपा एमालेको १०औं महाधिवेशनमा सचिव पदमा उहाँले उम्मेदवारी दिनुभएको हो । पार्टीमा विगतमा आफूले निर्वाह गरेको भूमिका र देशभरिका कार्यकर्ताको मनोभावनाको सम्मान गर्दै सचिव