कांग्रेसले सरकार चलाउन नसक्ने राप्रपा अध्यक्ष पशुपति शमशेर जबराको दाबी
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर जबराले नेपाली कांग्रेसले सरकार चलाउन नसक्ने दाबी गर्नुभएको छ । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष जबराले यस्तो दाबी गर्नुभएको हो । उहाँले एक महिना बितिसक्दासमेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै प्रधानमन्त्री