एमाले स्थायी कमिटी बैठक अमात्य भवन च्यासलमा शुरु
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थायी कमिटीको बैठक शुरु भएको छ । ललितपुरस्थित तुलसीलाल अमात्य भवन च्यासलमा बैठक सुरु भएको हो । १० बुँदे सहमति कार्यान्वयन गर्ने अध्यक्ष केपी शर्मा ओलीको प्रतिबद्धतापछि बोलाइएको स्थायी कमिटी बैठकमा लामो समय