आफैँसँग भएकालाई अध्यक्ष बनाएर देखाउन माधव नेपाललाई एमाले सचिव भट्टराईको सुझाव
काठमाडौँ – एमालेका सचिव योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई सुझाव दिनुभएको छ । उहाँले नेपाललाई आफैँसँग भएकालाई अध्यक्ष बनाएर उदाहरण देखाउन भन्दै सुझाव दिनुभएको हो । आफैँसँग भएका नेतालाई अध्यक्ष बनाएर, उदाहरण देखाइदिए झनै राम्रो हुने