राष्ट्रियसभा : विनियोजन विधेयकमाथि छलफल जारी
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत विभिन्न मन्त्रालयगत शीर्षकमाथि छलफल जारी छ । आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, उद्योग, वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसङ्ख्या, कृषि तथा पशुपक्षी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, शिक्षा, विज्ञान