जबजविरोधी झलनाथ खनालले पाए नेकपा (एस) को प्रतिवेदन लेखनको जिम्मेवारी
काठमाडौं । नेकपा एमालेबाट विभाजित भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) जबजविरोधी झलनाथ खनालले पार्टीको राजनीतिक प्रतिवेदन लेखनको जिम्मेवारी पाएका छन् । नेकपा (एस) भित्र तत्कालिन एमालेका महासचिव मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्त मान्ने