दार्चुला घटनाको पाँच हप्तापछि बल्ल भारतलाई नेपालको पत्र !
काठमाडौँ । भारतीय सशस्त्र सीमा बल (एसएसबी) का सुरक्षाकर्मीले तुइन खुस्काइदिएपछि दार्चुलाका जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएको पाँच हप्तापछि बल्ल सरकारले भारतलाई पत्र पठाएको छ । यसका साथै नेपाली आकाशमा हेलिकोप्टर उडाएको विषयमा समेत आपत्ति जनाउँदै सरकारले भारतलाई पत्र