बन्द सत्र साँझ ७ बजेदेखि : गोकुल बासकोटा
चितवन । नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बासकोटाले महाधिवेशनको बन्द सत्र साँझ ७ बजे सुरु हुने बताउनुभएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई होटेल पार्क सफारीमा भेटेर फर्किने क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले ७ बजे बन्द सत्र