आज ४० जिल्लामा कांग्रेस अधिवेशन, सबैमा गुटगत प्रतिस्पर्धा
काठमाडौं । देशमा अहिले राजनीति सरगर्मी बढेको छ । सत्तारुढ नेपाली कांग्रेस, प्रमुख प्रतिपक्ष एमाले र राप्रपा महाधिवेशनमा जुटेका छन् । एमालेको १०औं महाधिवेशन आजबाट चितवनमा सुरु हुँदैछ भने राप्रपाको १५ मंसिरमा काठमाडौंमा हुनेछ । एमालेको महाधिवेशन उद्घाटनकै दिन नेपाली