एमालेका सम्पूर्ण सांसद प्रतिपक्षकै बेन्चमा
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमा पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठक आज सुरु भएको छ । अदालतको परमादेशबाट नेपाली कांग्रेसलगायतको गठबन्धन सत्तापक्षमा पुगेको छ भने बहुमत जनादेश भएको नेकपा प्रतिपक्षमा पुगेको छ । यसप्रकारको परिवर्तित राजनीतिक माहौलमा बसेको प्रतिनिधिसभाको बैठक अनौठो खालको