म सभापतिको उम्मेदवारी दिनबाट ब्याक हुन्न : शशाङ्क कोइराला
चितवन । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले आफू सभापतिमा उम्मेदवारी दिने योजनाबाट पछि नहट्ने बताउनुभएको छ । शनिबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले पार्टीको १४ औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहने बताउनुभयो । उहाँले भन्नुभयो- ‘हैन म