गोलाको पेसी खै श्रीमान् ?
काठमाडौं । न्यायालयको ७० वर्षे इतिहासमा पहिलोपटक मुद्दाको पेसी तोक्ने प्रधानन्यायाधीशको अधिकार खोस्दै सर्वोच्चले वुधबारबाट गोला प्रणालीवाट पेसी तोक्न सुरू गर्यो । तर विडम्बना ! नियमावली संशोधन गर्दै वुधबारबाट सुरू भएको यो प्रणाली दोस्रो दिन आइपुग्दै अवरुद्ध भएको छ ।