प्रदेश २ को प्रमुखमा कांग्रेस नेता हरिशंकर मिश्र सिफारिस
काठमाडौँ । देउवा सरकारले प्रदेश–२ को प्रदेश प्रमुखमा पूर्व सांसद तथा नेपाली कांग्रेसका नेता हरिशंकर मिश्रलाई सिफारिस गरेको छ । प्रदेश २ का प्रमुख राजेश झालाई हटाएर सो पदमा सरकारले मिश्रलाई सिफारिस गरेको हो । लामो समयदेखि राजनीतिमा सक्रिय नभएका मिश्रलाई उहाँको परिवारको योगदानको