नेपालका कम्युनिष्ट पार्टी अमेरिकी साम्राज्यवादीका दलाल बनेको मोहन वैद्यको आरोप
काठमाडौं । मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले नेपालका कम्युनिष्ट पार्टी अमेरिकी साम्राज्यवादीका दलाल बनेको आरोप लगाएको छ । २५-२९ फागुनसम्म चलेको क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिको बैठकले माओवादी केन्द्र, एकीकृत समाजवादी, एमाले लगायतका राजनीतिक दलहरूद्वारा अमेरिकी साम्राज्यवादको चरम