माओवादी केन्द्रको बैठक भोलिसम्मका लागि स्थगित
काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ । बुधबार १ बजेका लागि निर्धारित बैठक भोलि ११ बजे बस्ने गरी सारिएको माओवादी केन्द्रले जनाएको छ । तर, बुधबार संसद बैठक बस्ने भएकाले बिहीबार बिहान ११ बजे