आज दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका ज्येष्ठ सदस्य मुकन्द न्यौपानेले (नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९