कमिसन खान प्रहरीलाई ८४ करोडको हतियार खरिद गर्न लागिएको भन्दै एमालेको विरोध
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद नवराज सिलवालले गठबन्धन र सरकारले कमिसन खानकै लागि नेपाल प्रहरीलाई आवश्यक नभए पनि ८४ करोडको हतियार खरिद गर्न लागिएको भन्दै विरोध गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिलवालले गठबन्धनका