राष्ट्रियसभा बैठकः तेजाब तथा घातक रासायनिक पदार्थ नियमनसम्बन्धी विधेयक पारित
काठमाण्डौं । राष्ट्रियसभाबाट तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ सर्वसम्मतबाट पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकमाथिको दफावार छलफलका