सरकारद्वारा एक वर्षमा गरेका कामको सूची सार्वजनिक (पूर्ण पाठसहित)
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको बुधबार एक वर्ष पुगेको छ । सो अवसरमा सरकारले एक वर्षमा गरेका कामको सूची सार्वजनिक गरेको छ । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले ४२ उपलब्धि सार्वजनिक गरेको हो । प्रधानमन्त्री शेरबहादुर