गभर्नर अधिकारीले राजीनामा दिनुपर्ने प्रधानमन्त्रीको भनाइ
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको शुक्रबार बसेको बैठकमा नेताहरुले यो विषय उठाएकाले उनले यस्तो बताएका हुन् । बैठकमा सहभागी एक नेताले भने, ‘नेताहरुले कुरा उठाउनुभएको थियो । प्रधानमन्त्रीले