माओवादी अध्यक्ष प्रचण्ड र भारतीय विदेशमन्त्री जयशंकरबीच दिल्लीमा भेटवार्ता
काठमाडौँ । सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय विदेशमन्त्री एस जयशंकरबीच आज दिल्लीमा भेटवार्ता भएको छ । तीनदिने भारत भ्रमणमा रहेका प्रचण्डले आजै भारतीय सुरक्षा सल्लाहकार अजित डोभाल र भाजपाका अध्यक्ष जगतप्रकाश नड्डालगायतसँग पनि भेटवार्ता गर्ने