कांग्रेसको कोइराला पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरुको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरुको बैठक आज बस्ने भएको छ । सोमबारबाट सुरु हुने केन्द्रीय समिति बैठक अगाडि आफ्नो पक्षका नेताहरुको एकीकृत धारणा बनाउन बैठक बस्न लागेको एक नेताले बताएका छन् ।