माओवादीको बैठकमा अध्यक्ष प्रचण्डले नेताहरूका प्रश्नको जवाफ दिने
काठमाडौँ । आजको नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठकमा गत आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको प्रतिवेदनमाथि नेताहरूले उठाएका प्रश्नको जवाफ अध्यक्षले दिने भएका छन् । त्यस्तै आजको बैठकमा पदाधिकारीसहित स्थायी कमिटीको टुंगो लगाउने कार्यतालिका छ