निर्वाचन आयुक्तसहितको टोलीले निर्वाचनको मितिबारे परामर्श गर्न प्रधानमन्त्रीसँग भेटवार्ता गर्दै
काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मितिबारे परामर्श गर्न प्रमुख निर्वाचन आयुक्तसहितको टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएको छ । प्रमुख आयुक्त थपलियासहितको टोलीले आज दिउँसो प्रधानमन्त्री देउवासँग परामर्श गर्न लागेको आयोगले जनाएको छ । आयोगले मंसिर २