माओवादी केन्द्रका ३७३ केन्द्रीय सदस्य (सूचीसहित)
काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रमा ३७३ सदस्यीय केन्द्रीय सदस्य रहने भएका छन् । आइतबार सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३७३ सदस्यीय केन्द्रीय सदस्य रहने बताए । ३७७ सदस्यीय केन्द्रीय सदस्य रहने भनिए