एमालेद्वारा बजेट आश्रित विधेयकमाथिको छलफल वहिस्कार
काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभामा बजेट आश्रित विधेयकमाथि भएको छलफल बहिष्कार गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिबाट करको दर हेरफेर गरेको भन्दै एमालेले राजीनामा दिनु पर्ने र नत्र संसदीय छानविन समिति गठनको माग गर्दै