मुख्यमन्त्री हेरफेरबारे शीर्ष तहमै छलफल हुनुपर्ने एसको अडान
काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री हेरफेरका विषयमा गठबन्धनको शीर्ष तहमै छलफल हुनुपर्ने अडान राखेको छ । शनिबार बसेको एकीकृत समाजवादी बागमती प्रदेशको संसदीय दलको बैठकले यस्तो अडान राखेको हो । सो बैठकले मुख्यमन्त्री हेरफेरको विषय सत्तारुढ दलको