भारतले पाकिस्तानमाथि गरेको आक्रमणमा परी तीन बालबालिकासहित सातजनाको मृत्यु
नयाँदिल्ली । भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ काश्मीरका ९ स्थानमा हवाई आक्रमण गरेको छ। पाकिस्तानी सेनाले भने तीन स्थानमा आक्रमण भएको जनाएको छ। भारतको रक्षा मन्त्रालयले पाकिस्तानका विभिन्न स्थानमा आक्रमण भएको दाबी गरेको छ। आक्रमणमा तीन बालबालिकाको साथमा सात जनाको