फिलिपिन्समा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, हानिकारक सुनामीको चेतावनी
काठमाडौं । फिलिपिन्सको दक्षिणपूर्वी समुद्री क्षेत्रमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अन्तराष्ट्यि सञ्चारमाध्यमका अनुसार भूकम्प मिन्डानाओ टापुको राजधानी डावाओबाट करिब १२३ किलोमिटर टाढा पूर्वी क्षेत्रमा ५८.१ किलोमिटर गहिराईमा गएको थियो। अहिलेसम्म कुनै ठूलो क्षतिको खबर प्राप्त भएको छैन। फिलिपिन्सको