उत्तर कोरियाद्वारा जापानी समुद्रमा क्षेप्यास्त्र परीक्षण
सिउल । अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यासको तयारी गरिरहेको बेला उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले शनिबार आफ्नो राजधानीबाट जापानको समुद्रमा लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेको हो। अमेरिका र दक्षिण कोरियाको भावी संयुक्त सैनिक