रुसद्वारा युक्रेनमाथि हमला, तीनको मृत्यु, २० जना घाइते
काठमाडौँ । युक्रेनको मध्यभागमा रहेको क्रामाटोर्स्कको एक आवासीय भवनमा रुसले बुधबार रकेट प्रहार गरेको छ । सो घटनामा तीनजनाको मृत्यु हुनुका साथै २० जना घाइते भएका छन् । टाउकोमा टर्च लगाएका उद्धारकर्ताहरूले भग्नावशेषबाट बाँचेकाहरूलाई निकाल्ने काम गरिरहेका छन् । भग्नावशेषमुनि पुरिएका