टर्की भूकम्पबाट मृत्यु हुनेको संख्या १५ हजार नाघ्यो
काठमाडौँ । टर्की र सिरियामा सोमबार गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या १५ हजार नाघेको छ । एएफपी न्युजका अनुसार घाइतेको संख्या ४० हजार नजिक पुगेको छ भने लाखौं व्यक्तिहरु घरबारविहीन भएका छन् । डब्ल्यूएचओ र संयुक्त राष्ट्र लगायत