भारतको झारखण्डमा आगलागी, १४ जनाको मृत्यु, १२ जना घाइते
काठमाडौँ । भारतको झारखण्डमा भएको आगलागीमा १४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । झारखण्डको धनवादमा रहेको एक अपार्टमेन्टमा मंगलबार राति आगलागी भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार आगलागीमा ज्यान गुमाउनेमा महिला र बच्चा रहेका छन्